आमनेसामने कुराकानी सुरु गर्नुहोस्

नयाँ किसिमको विभाजित स्क्रिन: एउटै स्क्रिनमा दुवैले आ-आफ्नै मातृभाषा पढ्छन्।बाटो सोध्दा होस् वा गफ गर्दा, पाहुना स्वागत गर्दा होस् वा अन्तर्वार्तामा, कुराकानी सहज।